१६ साउन २०७९, भिमाद
जनज्योति क्याम्पस भिमादमा तनहुँ क्षेत्र नं. २ का संघीय सांसद एवम् क्याम्पस सल्लाहकार माननीय केदार सिग्देल भिमाद न.पा. प्रमुख तथा क्याम्पस अनुगमन एवम् मूल्याङ्कन समिति संयोजक श्री दधिराज सुवेदी, उप–प्रमुख एवम् आजिवन सदस्य श्री शारदा खनाल, ने.क.पा. एमाले नगर कमिटि अध्यक्ष ईमान बहादुर थापा, सचिवालय सदस्य निराज खनाल द्वारा क्याम्पसको पुस्तकालय एवम् अन्य विभिन्न पक्षहरूको अनुगमन सम्पन्न भएको छ उक्त अवसरमा क्याम्पस सञ्चालक समिति अध्यक्ष जीत प्रकाश आले, सदस्यहरु रमेशचन्द्र सुवेदी, गोपाल पराजुली, राजेश्वर खनाल, उमाकान्त श्रेष्ठ, चुडामणी खनाल, अरविन श्रेष्ठ, पदमराज सेन, इन्दिरा खड्का, कल्पना सुवेदी, केशरी अर्याल, क्या. खड्क बहादुर थापा, क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई, प्राध्यापक संघ सभापति हरि प्रसाद सुवेदी लगायतको उपस्थिती रहेको थियो।
Leave a Reply