क्र.स. |
प्रदान गरिने सेवाहरु |
आवश्यक कागजातहरु (सेवाग्राहीले पेश गर्नुपर्ने) |
सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया |
सेवा दिने व्यक्ति तथा शाखा |
लाग्ने शुल्क वा मूल्य |
लाग्ने समय |
१ |
विद्यार्थी भर्ना |
- शैक्षिक योग्यताको लब्धाङ्कपत्र,चारित्रिक प्रमाणपत्र,
- २ प्रति पासपोर्ट साइजको फोटो
- वैयक्तिक विवरण,
- माइग्रेसन, प्रोभिजनल सर्टिफिकेट, |
- प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने,
- प्रवेश परीक्षामा उत्तीर्ण हुनुपर्ने,
- भर्ना हुन चाहेको विषय खुलाई
विद्यार्थी परामर्श एकाइबाट सिफारिस हुनुपर्ने,
- तोकिएको भर्ना शुल्क बुझाई भर्ना हुने
- सटिर्फिकेट, |
– लेखा शाखा
– परीक्षा शाखा
– सम्बन्धित विभाग,
– विद्यार्थी परामर्श एकाई, |
– स्नातक प्रथमवर्ष रु ७,९९०/–
– दोस्रो,तेस्रो र चौथो वर्ष
रु ५,२४०/– |
सबै कागजात र प्रक्रिया पूरा भएमा ३० मिनेटमा |
२ |
विद्यार्थी शुल्क बुझाउने |
अन्तिम शुल्क तिरेको तथा भर्ना भएको रसिद, |
– शुल्क अभिलेख कार्ड पेश गर्ने
– हरेक महिनाको १० गते भित्र मसिक शुल्क बुझाउनु पर्नेछ । |
लेखा शाखा |
– स्नातक तह रु १५५०/-
– मासिक शुल्कमाअघिल्लो महिनाको शुल्क चालु महिनामा १० गतेभित्र बुझाउनु पर्नेछ। नबुझाएमा मासिक रु ५/- विलम्व शुल्क थप हुँदै जानेछ । |
१० मिनेट |
३ |
क्याम्पस परिचयपत्र तथा पुस्तकालय कार्ड |
– भर्ना भएको प्रमाण (रसिद)
– १ प्रतिपासपोर्ट साइजको रङ्गिन फोटो |
– पुस्तकालय शाखामा भर्ना रसिद बुझाउनु पर्ने
– १ प्रतिपासपोर्ट साइज फोटो |
– पुस्तकालय
– प्रशासन |
- |
आवश्यक कागज पुरा भएमा भर्ना भएको ५ दिनभित्र |
४ |
छात्रवृत्ति सुविधाः जेहेन्दार, गरिव, अपाङ्गता, भौगोलिक विकटता, दलित जनजाति, आदि |
छात्रवृत्तिका लागिः श्रेणी प्राप्त गरेको लब्धाङ्कपत्र, परिचय पत्र योग्यता तथा भर्नाको प्रमाण पत्र सम्बन्धित निकायको सिफारिस |
छात्रवृत्ति कोषबाट छात्रवृत्ति प्राप्त गर्न चाहनेले तोकिएको मितिमा आवेदन गर्ने र अन्तर्वातामा सहभागी हुने, |
– प्रशासन शाखा
– परीक्षा शाखा
– लेखा शाखा |
छात्रवृत्ति दरखास्त नलाग्ने |
छात्रवृत्तिका लागि अन्तर्वातापश्चात छनौट प्रक्रियामा १महिना लाग्ने |
५ |
पुस्तकालय सुविधा |
क) पुस्तकालयमा पढ्न
– पुस्तकालय कार्ड
– आफूले पढ्न चाहेको पुस्तकको विवरण सहितको कागज
ख) पुस्तक १५ दिनकालागि लैजान सकिने त्यसपछि फिर्ता गर्नुपर्ने , |
क) पुस्तकालयमा पढ्नः
– सम्वन्धित वर्षमा भर्ना भएको रसिद पेश गर्नु पर्ने,
– पुस्तकालय कार्ड र आवश्यक पुस्तक पत्रपत्रिकाको विवरण पुस्तकालयमा बुझाउने,
– पुस्तक फिर्ता नगर्दासम्म कार्ड फिर्ता नपाइने,
ख) पुस्तक फिर्ता गर्नः
– पुस्तकालयमा पुस्तक बुझाउने
– पुस्तक ठिक छ छैन पुस्तकालयमा जाँच गराउने,
– पुस्तक ठिक भएमा आफ्नो कार्ड फिर्ता लिने
– पुस्तकालय नियमानुसारको शुल्क पुस्तकालयको सिफारिस अनुसार लेखा शाखामा बुझाउने
– लेखा शाखामा रकम बुझाएको प्रमाण पुस्तकालयमा पेश गर्ने र कार्ड फिर्ता लिने , |
पुस्तकालय |
पुस्तक हराएमा पुस्तकको प्रचलित मूल्य र जरिवाना वुझाउनु पर्ने जरिवाना प्रति पुस्तकको प्रतिदिन रु २ बुझाउनु पर्नेछ । |
पुस्तकालयमा सम्वन्धित पुस्तक भएमा तत्काल सेवा उपलब्ध हुने, |
६ |
पुस्तकालय सफाइ |
आफूले पुस्तकालयमा कुनै पुस्तक तथा अन्य सामग्री फिर्ता गर्नु छैन/बाँकी छैन भन्ने निवेदन। |
– पुस्तकालयबाट Clearance form लिने – फर्ममा तोकिएको विवरण भरी प्रशासन,
लेखा र पुस्तकालयबाट सिफारिस लिने, |
पुस्तकालय प्रमुख |
शुल्क नलाग्ने |
विवरण ठिक भएमा ३० मिनेट लाग्ने, |
७ |
चारित्रिक प्रमाण पत्र लिने |
– तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्टको प्रतिलिपि,
– २ प्रति अटो साइजको फोटो,
– यसभन्दा तल्लो तहको चारित्रिक प्रमाण पत्रको प्रतिलिपि,
– प्रमाण पत्र शुल्क तिरेको रसिद
– पुस्तकालय क्लियरेन्स,
– पेश गरी सम्बन्धित व्यक्तिले प्रमाणपत्र लिन सक्ने , |
– प्रमाणपत्रको लागि भर्नुपर्ने निवेदन फाराम भरी परीक्षा शाखामा बुझाउने
– उक्त निवेदनका साथ तोकिएको कागजात समावेश गरी क्याम्पस प्रशासनमा पेश गर्ने, |
– परीक्षा शाखा
– प्रशासन शाखा |
स्नातक तहका लागि रु ४,०००/- |
आवश्यक कागजात पुगेमा १ घण्टाभित्र |
८ |
रजिस्ट्रेसन फर्म भर्ने |
– भर्ना भएको प्रमाण,
– सम्बन्धित फर्म भरी बुझाउने
– अघिल्लो तह उत्तीर्ण गरेको अलग संस्थाको
– Migration Certificate को सक्कल, ट्रान्स्क्रिप्ट, चारित्रिक प्रमाण पत्र, नागरिकताको साथै राखी लेखा शाखाबाट तोकिएको फर्म भरी परीक्षा शाखामा बुझाउने, |
– भर्ना भएको प्रमाण देखाई लेखा शाखाबाट फर्म लिनु पर्ने
– रजिस्ट्रेसन फाराम भरी परीक्षा शाखामा बुझाउने |
– परीक्षा शाखा
– लेखा शाखा |
त्रि.वि. तर्फ स्नातकतह १०००/- (तोकिएबमोजिम) |
आवश्यक विवरण ठिक भएमा १० मिनेट |
९ |
परीक्षाफर्म भर्ने |
– सम्पूर्ण शुल्क बुझाएको प्रमाण
– पासपोर्ट साइजको २ प्रतिफोटो
– उपस्थिति र आन्तरिक परीक्षामा समावेश भएको भनी क्याम्पसले दिएको प्रमाण, |
– परीक्षा शाखाबाट फर्म लिने
– फर्म भर्ने र परीक्षा शाखामा
रुजु गराउने
– ठिक भएमाफर्म
परीक्षा शाखामा बुझाउन |
– परीक्षा शाखा
– लेखा शाखा |
स्नातकः रु...............
(संकाय र विषयअनुसार फरक पर्नेछ ) |
आवश्यक विवरण ठिक भएमा १० मिनेट |
१० |
कम्प्युटर केन्द्र प्रयोग |
कम्प्युटर प्रयोग गर्न चाहने नियमित विद्यार्थीले परिचयपत्र बनाउनु पर्ने |
– केन्द्रमा गई नाम दर्ता गराउने
– केन्द्र व्यवस्थापकलाई परिचयपत्र बुझाउने,
– केन्द्र व्यवस्थापकले तोकेको समयमा केन्द्र प्रवेश गर्न दिने , |
कम्प्युटर केन्द्र |
- |
पालो अनुसार |
११ |
सिफारिस पत्र |
कस्तो सिफारिस लिन चाहेको हो त्यो विषय ठिक हो भनी पुष्ट्याई गर्ने कागजहरु सहितको निवेदनपत्र |
– सिफारिस गराउन चाहेको विवरण खुलाई
क्याम्पसले तयार पारेको निवेदनपत्र भरी प्रशासन शाखामा बुझाउने
– निवेदनको व्यहोरा ठिक छ छैन जाँच गरी प्रशासन शाखाले क्याम्पस प्रमुख समक्ष बुझाउने,
– प्रमुखको आदेश बमोजिम सिफारिस तयार पार्ने, |
प्रशासन शाखा |
– अन्य सिफारिस दस्तुर रु १००/-
– अन्तर्राष्ट्रिय देश क्षेत्रसँग
सम्बन्धित रु ५००/- |
३० मिनेट |
१२ |
लब्धाङ्कपत्र प्राप्ति |
परीक्षा प्रवेश पत्र |
परीक्षा शाखा |
शुल्क नलाग्ने |
|
५ मिनेट |
१३ |
हल भाडा |
विवरण खुलेको निवेदन |
प्रशासन शाखा |
सेमिनार हल सामान्यकार्यक्रम रु ३,०००/- कार्यक्रमको प्रकृती अनुसार रु ६,०००/- |
५ मिनेट |