065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

सत्कर्मको शुरुवात

मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने !! भन्ने विचारलाई आत्मसात गर्दै जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेले आफ्नो जन्मदिन (२०७८/०८/०२)को अवसर पारेर क्याम्पसमा स्थापित प्राध्यापक–कर्मचारी अक्षय कोषमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आले, ऋषिङ गा.पा.का अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ एवम् सम्पूर्ण प्राध्यापक कर्मचारीहरुको उपस्थितीमा रु ५०००/- (अक्षरुपी पाँच हजार मात्र) थप गर्ने घोषणा गर्नु भएको छ ।
जनज्योति क्याम्पस परिवार उहाँलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै सहयोगका लागि हार्दिक धन्यवाद दिर्दै उहाँको उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *