065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनज्योति क्याम्पसमा QAA प्रक्रियाको सन्दर्भमा विश्वविद्यालय अनुदान आयोग गुणस्तर सूनिश्चितता तथा प्रत्यायन माहाशाखाबाट समकक्षी अध्ययन समूह (PRT) अवलोकन पूर्व सरोकार पक्षहरुसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा एवम् सञ्चालक समितिका सदस्यहरु, सल्लाहकार सदस्यहरु, समाजिक परीक्षण समिति संयोजक, आन्तरीक शैक्षिक लेखापरीक्षण समिति संयोजक, आमन्त्रित सदस्यहरु, भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष, निर्माण उपभोक्ता समिति कोषाध्यक्ष, स्व.वि.यू. सभापति, पूर्व विद्यार्थी संघका अध्यक्ष, प्राध्यापक संघ सभापति लगायतको उपस्थितीमा सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नुभएको थियो भने IQAC संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईले QAA प्रक्रियामा हालको अवस्था, क्याम्पसले गरेका प्रतिवद्धता एवम् अवका चुनौतीका बारेमा अवगत गराउनु भएको थियो भने सञ्चालक समिति अध्यक्ष जीतप्रकाश आलेले छलफलका क्रममा सहभागिहरूले उठाएका विषयहरुका बारेमा स्पष्ट पार्नूभएको थियो ।

Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *