Janajyoti Campus

Author: admin

जनज्योति क्याम्पसको स्थापनाकालदेखि आजको यस अवस्थासम्म क्याम्पसलाई अकण्टक र सफल नेतृत्व प्रदान गर्दै आउनुभएका जनज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् तनहुँ जिल्ला क्षेत्र नं २ (ख) प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आले गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएको मा क्याम्पसको तर्फबाट उहाँलाई बधाई, शुभकामना एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष 
Read more
जनज्योति क्याम्पस भिमादमा विद्यार्थी रोजगार परामर्श एवं गुनासो संकलन तथा समाधान समितिको आयोजना तथा लक्ष्मी ग्रुप प्रा. लि. पोखरा कास्की को सह-आयोजनामा विद्यार्थी लक्षित क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी ग्रुप प्रा. लि का सहायक प्रवन्धक अमृत तिमल्सेनाले सहभागी विद्यार्थीलाई भविष्यमा आफूले रोजेको पेशामा सफल हुन वा उपयुक्त पेशा वा व्यावसाय छनोट कसरी गर्ने भन्ने बारेमा जानकारी गराउनु 
Read more
जनज्योति क्याम्पस भिमाद, तनहुँमा नव वर्ष २०८० को पावन अबसरमा सञ्चालक समिति, प्राध्यापक–कर्मचारी एवम् विद्यार्थीहरुबिच शुभकामना आदान–प्रदान कार्यक्रम अतिरिक्त क्रियाकलाप समिती संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षता सम्पन्न भएको छ । सञ्चालक समिति अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आले, सञ्चालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु रमेश चन्द्र सुवेदी, केशरी अर्याल, कल्पना सुवेदी, मिलन 
Read more
Exam Schedule: 4 Years B.Sc., B.B.S., B.A & B.Ed 2nd Year / 3 Years B.A. 2nd Year – 2079 4th Year 1st Year (Partial-2 07 8/Regular 2O79) Exam Schedule: 4 Years B.Sc., B.B.S., B.A. , B.Ed. 3rd Year-2079
Read more
मतगणना संख्या : २७९,_____________________________________बदर मत : ३ बदर मत : २
Read more
जनज्योति क्याम्पस भिमाद, तनहुँको विद्यार्थी रोजगार, परामर्श एवम् गुनासो संकलन तथा समाधान समितिको सक्रियतामा तयार पारिएको Tracer Study Report समिति संयाेजक लक्ष्मी श्रेष्ठ लगायत समितिका सदस्यहरु बाट क्याम्पस स्टाफ बैठकमा क्याम्पस प्रमुख केशवराज काफ्लेलाई हस्तान्तरण गरियो ।
Read more