जनज्योति क्याम्पस भिमाद, तनहुँमा स्नातक तह प्रथम वर्षमा शैक्षिक वर्ष २०७९/८० का लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि स्वागत् एवम् अभिमुखीकरण कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । स्वागत् एवम् अभिमुखीकरण कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्यहरु पदमराज सुवेदी, कल्पना सुवेदी, चुडामणी खनाल, मिलन आले, अरविन श्रेष्ठ तथा प्राध्यापक संघ सभापति हरि प्रसाद सुवेदी, स्ववियू सभापति सुनिल श्रेष्ठ,
…