जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले आउदै गरेको विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् एवम् छठ पर्वको अवसर पारेर मिति २०७९ साल असोज ०९ गतेका दिन शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट सांगीतिक प्रस्तुती प्रदर्शन गरेका थिए भने क्याम्पस संचालक समिति सदस्य चुडामणी खनाल, क्याम्पस प्रमुख केशवराज
…