Janajyoti Campus

News & Events

ऋषिङ्ग गाउँपालिकाको अध्यक्ष एवम् यस क्याम्पसका पूर्व सञ्चालक समितिका सदस्य राजेन्द्रकृष्ण श्रेष्ठले क्याम्पसको पुस्तकालयको अवलोकन गर्नु भयो । अवलोकनका क्रममा विगतका दिनलाई स्मरण गर्दै वर्तमान आवश्यकता अनुसार पुस्तकालयलाई विकास र विस्तार गर्दै जाहोस् भन्ने शुभकामना दिदै क्याम्पसको भौतिक, शैक्षिक एवम् प्रशासनिक पक्षको प्रगतिको कामना गर्नु भयो ।
Read more
नेपाल पब्लिक क्याम्पस संघका पूर्व केन्द्रीय अध्यक्ष एवं ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्याैपाने, त्रि. वि. शिक्षाशास्त्र संकायका पूर्व डिन प्रा.डा.कृष्णप्रसाद गौतम, म्याग्दे गाउँपालिका उपप्रमुख बालकृष्ण घिमिरे लगायतका महानुभावहरु द्धारा जनज्योति क्याम्पस भिमादको अवलोकन गरी सुझाव दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । उक्त अवसरमा न्यौपानेद्वारा पाहाडी क्षेत्रमा समुदायको पहलमा स्थापित क्याम्पसले भौतिक एवम् शैक्षिक क्षेत्रमा महत्व पूर्ण फडको मारेको कुरा बताउनु 
Read more