Janajyoti Campus

Author: admin

मिति: २०८३ जेठ ३१ गतेजनज्योति क्याम्पसका प्रथम वर्ष, द्वितीय वर्ष, तृतीय वर्ष तथा चौथो वर्ष-२०८३ को आयोजनामा आज मिति २०८३/०२/३१ गते स्नातक चौथो वर्ष – २०८२ मा अध्ययनरत विद्यार्थीहरूको “विदाई तथा फेरि भेटौला कार्यक्रम” सम्पन्न भएको छ ।कार्यक्रमको सभापतित्व जनज्योति क्याम्पस चौथोवर्षका विद्यार्थी सपना लम्सालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश सभा सदस्य तथा जनज्योति क्याम्पस सञ्चालक समितिका 
Read more
जेठ २८, २०८३ | जनज्योति क्याम्पस, भिमाद, तनहुँ जनज्योति क्याम्पस, भिमाद तनहुँको अतिरिक्त क्रियाकलाप समिति को आयोजनामा क्याम्पस सभा हलमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताबीच “उत्प्रेरणा र व्यक्तिगत विकास” सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अतिरिक्त क्रियाकलाप समिति संयोजक तथा सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जेसीआई नेपालका राष्ट्रिय प्रशिक्षक तथा युवा उद्यमी शिवप्रसाद 
Read more
अनुसन्धान व्यवस्थापन एकाइ (RMC), जनज्योति क्याम्पस, भिमाद तनहुँको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा प्राध्यकहरुका लागि मिति २०८३ जेठ ८ गतेदेखि शुरु भएको ३ दिने “Faculty Capacity Development Training and Workshop” मिति २०८३ जेष्ठ १० गते सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश 
Read more
अनुसन्धान व्यवस्थापन एकाइ (RMC), जनज्योति क्याम्पस, भिमाद तनहुँको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा प्राध्यकहरुका लागि ३ दिने “Faculty Capacity Development Training and Workshop” मिति २०८३ जेष्ठ ८ गतेदेखि शुभारम्भ गरिएको छ । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आलेले ब्यानर वाचन 
Read more