Janajyoti Campus

News & Events

जनज्योति क्याम्पस भिमाद तनहुँमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी नवनिर्वाचित जनप्रतिनिधि हरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । भिमाद न पा प्रमुख पदमा विजयी हुनुहुने जनज्योति क्याम्पस आजीवन सल्लाहकार एवम् क्याम्पस अनुगमन एवं मूल्यांकन समिति संयोजक श्री दधिराज सुवेदी, उपप्रमुख पदमा विजयी हुनुहुने क्याम्पस आजीवन सदस्य शारदा खनाल, ऋषिङ्ग गाउँपालिका अध्यक्ष मा सञ्चालक समिति का पूर्व सदस्य 
Read more
जनज्योति क्याम्पस भिमाद, तनहुँमा नव वर्ष २०७९ को पावन अबसरमा प्राध्यापक-कर्मचारी एवम् विद्यार्थीहरुबिच शुभकामना आदान-प्रदान कार्यक्रम अतिरिक्त क्रियाकलाप समिती संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षता सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशवराज काफ्ले लगायत सम्पूर्ण प्राध्यापक-कर्मचारीहरू, स्वबियु सभापति सुनिल श्रेष्ठ एवम् सम्पूर्ण विद्यार्थीहरूले एक आपसमा शुभकामना आदान-प्रदान गर्नुभएको कार्यक्रममा उपस्थित सम्पूर्ण प्राध्यापक , कर्मचारी एवम् विद्यार्थीहरूलाई ECA सदस्य 
Read more
परोपकारी सँस्था ”सेवाका लागि युवा” पोखरा, कास्कीको आयोजना एवम् युवा रेडक्रस सर्कल, जनज्योति क्याम्पसको समन्वयमा जनज्योति क्याम्पसमा छात्राहरूको लागि अति आवश्यक स्यानिटरी प्याड, मास्क एवम् स्यानिटाइजर एक कार्यक्रमका बिच सँस्थाको तर्फबाट छेवाङ्ग कर्मा तामङ्ग ले क्याम्पस प्रमुख केशवराज काफ्लेलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले यस किसिमको कार्यले युवाहरुलाई सहि बाटोमा हिडाउन सहयोग मिल्ने बताउदै आयोजकलाई क्याम्पसको 
Read more
मिति २०७८ चैत्र २५ गते जनज्योति क्याम्पस भिमादको १४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रदेश आन्तरिक मामिला मन्त्री डाेबाटे बि.क को प्रमुख आतिथ्यमा क्याम्पस संचालक समिति अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विषेश अतिथि भिमाद न.पा. उपप्रमुख शारदा खनाल, क्याम्पस अनुगमन तथा मूल्याङ्कन समिति संयाेजक दधिराज सुवेदी , आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, आँबुखैरेनी 
Read more
जनज्योति क्याम्पस भिमाद, तनहुँमा स्नातक तह प्रथम वर्षमा शैक्षिक वर्ष २०७८/७९ का लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि स्वागत् एवम् अभिमुखिकरण कार्यक्रम अतिरिक्त क्रियाकलाप समिती संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको वर्तमान बस्तुस्थिती, भावी योजना, QAA प्रक्रियाको सन्दर्भमा विद्यमान अवस्था, सामुदायिक क्याम्पसको बाध्यता लगायत बिविध गतिविधिका बारेमा प्रकाश 
Read more
मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने !! भन्ने विचारलाई आत्मसात गर्दै जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेले आफ्नो जन्मदिन (२०७८/०८/०२)को अवसर पारेर क्याम्पसमा स्थापित प्राध्यापक–कर्मचारी अक्षय कोषमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आले, ऋषिङ गा.पा.का अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ एवम् सम्पूर्ण प्राध्यापक कर्मचारीहरुको उपस्थितीमा रु ५०००/- (अक्षरुपी पाँच हजार मात्र) थप गर्ने घोषणा गर्नु भएको छ ।जनज्योति क्याम्पस 
Read more
अध्यक्ष ः लाल बहादुर थापाउपाध्यक्ष ः रचना पराजुलीसचिव ः राजिव वाग्लेकोषाध्यक्ष ः वर्षा थापा
Read more
जनज्योति क्याम्पस सल्लाहकार सदस्य एवम् यस क्षेत्रका शैक्षिक धरोहर कोमलकान्त खनालको निधनको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभा क्याम्पस सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आलेको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति, सल्लाहकार सदस्य एवम् शोक सन्तप्त परिवार जनको उपस्थितीमा सम्पन्न भयो । श्रद्धाञ्जली सभामा सञ्चालक समिति उपाध्यक्ष काजिमान श्रेष्ठ, वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, संस्थापक सदस्य धु्रवराज सुवेदी, आजिवन सल्लाहकार चन्द्रप्रकाश सुवेदीले 
Read more