Janajyoti Campus

News & Events

२०७८ आश्विन २० जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा बडादशै एवम् शुभदिपावली २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले लगायत सम्पूर्ण प्राध्यापकहरुले शुभकामना व्यक्त गर्नुभएको थियो भने विद्यार्थीहरुले आआफ्नो व्यक्तिगत एवम् सामूहिक प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।
Read more
२०७८ साउन २२ गते जनज्योति क्याम्पस प्राङ्गणमा क्याम्पस संचालक समिति अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षता र गण्डकी प्रदेशका मुख्यमन्त्री मा. कृष्णचन्द्र नेपाली पोखरेल को प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भयो ।।कार्यक्रममा मुख्यमन्त्री नेपालीले प्रदेश ऐन बन्दै गरेको बर्तमान अबस्थामा उपयुक्त कानुन निर्माण गरेर उपयुक्त समयमा सामुदायिक क्याम्पसलाई सहयोग गर्ने प्रतिवध्दता ब्यक्त गर्नुभयो। प्रदेश सांसद त्रय ओमकला गौतम, दोबाटे बि 
Read more
मिति २०७८ असार १७ गते जीतप्रकाश आलेको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले विभिन्न समिति तथा उप–समितिको गठन गरेको छ । कार्यसम्पादन समिति १. अध्यक्ष श्री जीतप्रकाश आले २. उपाध्यक्ष श्री काजीमान श्रेष्ठ ३. सदस्य श्री रमेश चन्द्र सुवेदी ४. सदस्य श्री पदमराज सुवेदी ५. सदस्य श्री गोपाल प्रसाद पराजुली ६. सदस्य श्री राजेश्वर खनाल ७. सदस्य सचिव श्री केशवराज काफ्ले 
Read more
मिति २०७७ चैत्र २७ गते, जनज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री जीतप्रकाश आलेको अध्यक्षता एवं भिमाद नगर पालिका नगर प्रमुख मेखवहादुर थापाको प्रमुख आथिथ्यतामा जनज्योति क्याम्पसको आफ्नो १३औं वाषिकोत्सव तथा क्याम्पस सभा सम्पन्न भयो । उक्त कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने घिरिङ गाउँपालिकाका अध्यक्ष रनवहादुर राना, भिमाद नगरपालिक उप–प्रमुख शारदा खनाल, वरिष्ठ 
Read more
विश्वविद्यालय अनुदान आयोग गुणस्तर प्रत्यायन महाशाखा (UGC, QAAD) वाट जनज्योति क्याम्पस भिमादको स्व-अध्ययन प्रतिवेदन (SSR) स्विकृत भएको छ ।
Read more
गुणस्तर विश्वसनिय प्रत्ययान प्राप्तिकाे चरण अन्तरर्गत रहेर क्याम्पसले तयार पारेको SSR इमेल मार्फत विश्वविद्यालय अनुदान आयोग, QAA, Division मा बुझाउने कार्य सम्पन्न भयो ।
Read more