Janajyoti Campus

News & Events

आज मिति २०८१ बैसाख २८ गते शुक्रवारका दिन जनज्योति क्याम्पस भिमाद, अतिरिक्त क्रियाकलाप समिति द्वारा क्याम्पस प्रमुख केशबराज काफ्लेको प्रमुख आतिथ्यतामा जनज्योति क्याम्पस, अतिरिक्त क्रियाकलाप समिति संयोजक तथा सहायक क्याम्पस प्रमुख शिबदत्त चापागाईंको अध्यक्षतामा बिद्यार्थीहरु बीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नौ समूह ले सहभागीता जनाएका थिए भने बि.एड. चौथो बर्षका बिद्यार्थीहरु मिलन रिजाल, दुर्गा बि क र 
Read more
मिति २०८० चैत्र २९ गते बिहिबारका दिन काठमाडौ मेडिकल कलेज पब्लिक लिमिटेडको प्राबिधिक सहयोग, जनज्योति क्याम्पस भिमाद तनहुँको अयोजना तथा जनज्योति मा वि , नेपाल अौषधि ब्यबसायि संघ गण्डकी प्रदेश र युवा क्लब भिमादको सह- आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा 
Read more
चैत्र २३ गते जनज्योति क्याम्पस, भिमाद जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औँ वार्षिकोत्सव, भवन उद्घाटन एवं पाँचौं अधिवेशन गणतन्त्र नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका माननीय आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको अध्यक्षता एवं भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा प्रथम महिला सविता पौडेल, 
Read more
आज मिति २०८० फागुन २१ गतेका दिन जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिद्वारा यस क्याम्पसमा शैक्षिक बर्ष २०८०/०८१ अन्तर्गत बि.बि.एस्. प्रथम बर्ष र बि.एड्. प्रथम बर्षमा नव प्रवेश गर्ने विद्यार्थीहरुलाई क्याम्पसमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरियो साथै वातावरण प्रदुषणले वन्यजन्तुमा पारेको प्रभाव शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरियो । क्याम्पस प्रमुख केशबराज काफ्लेको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रम को अध्यक्षता सहायक क्याम्पस 
Read more
वि.सं. २०७१ सालमा यस क्याम्पस को सहायक प्राध्यापक पदमा नियुक्ति लिई अनवरत सेवा गर्दै अाउनु भएकी सहायक प्राध्यापक सुकला उपाध्यायले यस क्याम्पसबाट स्वैच्छिक अवकास लिनु भएकोमा जनज्योति क्याम्पस परिवार तथा जनज्योति क्याम्पस प्राध्यापक संघ द्वारा विदाई तथा फेरिभेटौला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बिद्यार्थी तथा प्राध्यापकहरुबाट वहाँको शैक्षिक योगदानको सम्मान प्रकट गर्दै अागामी सेवा निवृत्त जिबनको लागि सुख, शान्ति, समृद्धि, 
Read more
आज मिति २०८० फागुन ३ गते का दिन जनज्योति क्याम्पसको आयोजना एवं भिमाद नगरपालिका स्वास्थ्य शाखा, प्राथमिक स्वास्थ्य केन्द्र भिमादको प्राविधिक सहयोगमा जनज्योति क्याम्पसका प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद का प्रमुख डा. प्रशान्त मिश्र र भिमाद नगरपालिका स्वास्थ्य शाखा प्रमुख टुकामणी सिग्देलको उपस्थितिमा जनज्योति क्याम्पसका सहायक क्याम्पस प्रमुख 
Read more
जनज्योति क्याम्पस, अतिरिक्त क्रियाकलाप समितीको आयोजनामा भिमाद नगरपालिकामा अवस्थित माध्यमिक विद्यालयका विद्यार्थीहरुको क्षमता अभवृद्धिका लागि विज्ञान र प्रविधिमा विद्यार्थीकाे पहुँच शीर्षकमा भिमाद नगरपालिकाको सभाहलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । जनज्योति क्याम्पस का क्याम्पस प्रमुख केशव राज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिमाद नगरपालिका मा रहेका १३ वटा विद्यालयका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि भिमाद 
Read more
आज मिति २०८० साल माघ २३ गते मंगलबारका दिन जनज्योति क्याम्पस प्राज्ञिक समितिको आयोजनामा त्रि.वि. स्नातक तहमा अध्यापन हुने पाठ्यक्रम सम्बन्धी सुझाव संकलन कार्यक्रम विभिन्न क्षेत्र तथा संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, संचालक समिति, प्राध्यापक कर्मचारी र विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको छ । प्राज्ञिक समितिका संयोजक एवम् क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिधि भिमाद न.पा. युवा, खेलकुद 
Read more
२०८० पुष १०जनज्योति क्याम्पस भिमाद तनहुँको भू.पू. विद्यार्थी संघको भेला सम्पन्न भएको छ । संघका अध्यक्ष लाल वहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलाले सुनिल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । उक्त समितिमा उपाध्यक्ष रोमाया थापा, सचिव कमलकान्त सुवेदी, कोषाध्यक्ष लक्ष्मण थापा लगायत ११ सदस्यीय समिति गठन गरिएको छ ।उक्त कार्यक्रममा भू.पू. विद्यार्थी संघका संरक्षक तथा क्याम्पस प्रमुख केशवराज 
Read more
जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले आउदै गरेको विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् एवम् छठ पर्वको अवसर पारेर मिति २०८० साल असोज २६ गतेका दिन शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस संचालक समिति सदस्य कल्पना सुवेदी, क्याम्पस प्रमुख केशवराज काफ्ले, पूर्व क्याम्पस प्रमुख सीता देवी भट्टराई, प्राध्यापक 
Read more