Janajyoti Campus

News & Events

आज मिति २०८०/०६/१८ का दिन जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजना एवम् भिमाद नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा डेङ्गी रोग नियन्त्रण सम्बन्धि सचेतना कर्यक्रम एवम् प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र, भिमादका प्रमुख डा. प्रशान्त मिश्रले डेङ्गी रोग र यसबारे कसरी बच्ने भन्ने बारेमा 
Read more
आज मिति २०८०/०३/१० का दिन जनज्योति क्याम्पस अतिरिक्त कृयाकलाप समितिको आयोजनामा भिमाद नगरपालिका अन्तर्गतका माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। अतिरिक्त कृयाकलाप समिति संयोजक तथा सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रम भिमाद नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पदमराज आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भिमाद नगरपालिका मा रहेका जम्मा १८ माध्यमिक 
Read more
आज मिति २०८०/०३/०८ गते शुक्रबारका दिन पब्लिक क्याम्पस प्राध्यापक संघ (PUCTA), जनज्योति क्याम्पस एकाई द्वारा “वैदेशिक शिक्षा, आवश्यकता कि बाध्यता ” भन्ने विषयमा आन्तरिक क्याम्पस स्तरिय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता इकाई सभापति हरि प्रसाद सुवेदीले गर्नु भएको थियो भने कार्यक्रममा क्याम्पस प्रमुख केशव राज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवादत्त चापागाईं, परीक्षा समिति प्रमुख सीता देवी भट्टराई, 
Read more
मिति २०८० जेठ २० गते जनज्योति क्याम्पस भिमाद तनहुँमा कुमारी बैंक लि.को आयोजनामा क्याम्पस मार्फत बैंकले जारी गरेको सुचना बमोजिम नाम दर्ता गराएका स्नातक तह अध्ययरत विद्यार्थीहरुलाई छनोटका लागि अन्तर्वार्ता कुमारी बैंकका Credit Monitering Head राजिव बज्राचार्य, कुमारी बैंक गण्डकी प्रदेशका Business Coordinator मनोज आत्री, मैतीदेवी शाखा प्रबन्धक नविन थापा तथा भिमाद शाखाका प्रबन्धक तुलसीराम आचार्यको उपस्थितिमा सम्पन्न भयो । 
Read more
अनुसन्धान व्यवस्थापन एकाई (RMC) जनज्योति क्याम्पस, भिमाद, तनहुँको आयोजना एवम् विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा अनुसन्धान प्रस्ताव लेखन सम्बन्धी जेठ १३ शनिवारवाट प्रारम्भ भएको ३ दिने कार्यशाला जेठ १५ गते सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि भिमाद न.पा.का. नगर प्रमुख दधिराज सुवेदी, प्रशिक्षक पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. अनन्तराज ढुङ्गाना, क्याम्पस सञ्चालक समिति 
Read more
अनुसन्धान व्यवस्थापन एकाई (RMC)जनज्योती क्याम्पस, भिमाद, तनहुँको आयोजना एवम् विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा अनुसन्धान प्रस्ताव लेखन सम्बन्धि ३ दिने कार्यशाला जेठ १३ शनिवारवाट प्रारम्भ भएको छ। कार्यशालाको गण्डकी प्रदेश सभा सदस्य मा. अशोक कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो। क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको उद्‌घाटन कार्यक्रममा भिमाद न.पा.का. उप-प्रमुख शारदा खनाल, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सदस्य रमेशचन्द्र 
Read more
जनज्योति क्याम्पसको स्थापनाकालदेखि आजको यस अवस्थासम्म क्याम्पसलाई अकण्टक र सफल नेतृत्व प्रदान गर्दै आउनुभएका जनज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् तनहुँ जिल्ला क्षेत्र नं २ (ख) प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आले गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएको मा क्याम्पसको तर्फबाट उहाँलाई बधाई, शुभकामना एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष 
Read more
जनज्योति क्याम्पस भिमादमा विद्यार्थी रोजगार परामर्श एवं गुनासो संकलन तथा समाधान समितिको आयोजना तथा लक्ष्मी ग्रुप प्रा. लि. पोखरा कास्की को सह-आयोजनामा विद्यार्थी लक्षित क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी ग्रुप प्रा. लि का सहायक प्रवन्धक अमृत तिमल्सेनाले सहभागी विद्यार्थीलाई भविष्यमा आफूले रोजेको पेशामा सफल हुन वा उपयुक्त पेशा वा व्यावसाय छनोट कसरी गर्ने भन्ने बारेमा जानकारी गराउनु 
Read more
जनज्योति क्याम्पस भिमाद, तनहुँमा नव वर्ष २०८० को पावन अबसरमा सञ्चालक समिति, प्राध्यापक–कर्मचारी एवम् विद्यार्थीहरुबिच शुभकामना आदान–प्रदान कार्यक्रम अतिरिक्त क्रियाकलाप समिती संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षता सम्पन्न भएको छ । सञ्चालक समिति अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आले, सञ्चालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु रमेश चन्द्र सुवेदी, केशरी अर्याल, कल्पना सुवेदी, मिलन 
Read more
मतगणना संख्या : २७९,_____________________________________बदर मत : ३ बदर मत : २
Read more