Janajyoti Campus

Author: Sunil Pathak

जनज्योति क्याम्पस भिमाद-६, तनहुँ आज मिति २०८१ चैत्र २७ बुधवारका दिन जनज्योति क्याम्पस, भिमाद तनहुँ र आँवुखैरेनी क्याम्पस, आँवुखैरेनीका क्याम्पस संचालक समिति, प्राध्यापक, कर्मचारी एवम् विद्यार्थी प्रतिनिधिहरूका बिचमा अन्तर‌क्रिया एवम् अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीतप्रकाश आले, उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सञ्चालक समिति सदस्य जीवनाथ अर्याल 
Read more