065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

हार्दिक आभार !!

आज मिति २०७९/०९/१९ गतेका दिन जनज्योति क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले आफ्नो जन्मदिनको अवसर पारेर जनज्योति क्याम्पसको पुस्तकालयका लागि रु ५५०० मूल्य बराबरका विभिन्न विषयका १० थान पुस्तक सहायक प्राध्यापक नारायण मर्सेनी मार्फत शिक्षाशास्त्र सङ्काय प्रमुख हरिप्रसाद सुवेदीको उपस्थितिमा क्याम्पस प्रमुख केशवराज काफ्लेलाई हस्तान्तरण गर्नुभयो । जनज्योति क्याम्पस परिवार अस्वस्थताका कारण घरमा नै स्वास्थ्य लाभ गरिरहँदा समेत उहाँले क्याम्पस प्रति देखाउनु भएको सद्भाव प्रति खुशी र आभार व्यक्त गर्दछौं साथै जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *