065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

जनज्योति क्याम्पस भिमाद, तनहुँमा नव वर्ष २०७९ को पावन अबसरमा प्राध्यापक-कर्मचारी एवम् विद्यार्थीहरुबिच शुभकामना आदान-प्रदान कार्यक्रम अतिरिक्त क्रियाकलाप समिती संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षता सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशवराज काफ्ले लगायत सम्पूर्ण प्राध्यापक-कर्मचारीहरू, स्वबियु सभापति सुनिल श्रेष्ठ एवम् सम्पूर्ण विद्यार्थीहरूले एक आपसमा शुभकामना आदान-प्रदान गर्नुभएको कार्यक्रममा उपस्थित सम्पूर्ण प्राध्यापक , कर्मचारी एवम् विद्यार्थीहरूलाई ECA सदस्य बिनोद थापाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दीपक भट्टराईले गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *