Janajyoti Campus

News & Events

जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजना तथा NMB Bank भिमाद शाखाको सहयोगमा क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा वित्तीय सचेतना तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भयो । अतिरिक्त क्रियाकलाप समिति संयोजक शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष जीतप्रकाश आलेले कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुहुदै यस्ता रचनात्मक कार्यक्रमले विद्यार्थी एवं सस्थाको वृत्ति विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नु 
Read more
जनज्योति क्याम्पस आन्तरिक गुणस्तर विश्वसनीय समिति (IQAC) को आयोजनामा मिति २०७९ साल असोज ३१ गतेका दिन IQAC, प्राध्यापक र विद्यार्थीहरु विच शैक्षिक गुणस्तर अभीवृद्धि एवम् विद्यार्थीका गुनासाका सम्बन्धमा जानकारी लिने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।IQAC संयोजक शिवदत्त चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत् मन्तब्य प्राध्यापक संघ सभापति हरि प्रसाद सुवेदीले गर्नु भएको थियो । IQAC सदस्य एवम् संञ्चालक समितिका 
Read more
जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले आउदै गरेको विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् एवम् छठ पर्वको अवसर पारेर मिति २०७९ साल असोज ०९ गतेका दिन शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट सांगीतिक प्रस्तुती प्रदर्शन गरेका थिए भने क्याम्पस संचालक समिति सदस्य चुडामणी खनाल, क्याम्पस प्रमुख केशवराज 
Read more
मिति २०७९ असोज ०६ गते जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको सक्रियतामा लोक सेवा आयोग गण्डकी प्रदेश पोखराद्वारा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लोक सेवा आयोगको परीक्षा प्रणाली सम्बन्धि अभिमुखीकरण कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लोक सेवा आयोगका माननीय अध्यक्ष विष्णु प्रसाद नेपाल, विशिष्ट अतिथि माननीय सदस्य कल्पना लम्साल, आयोगका उपसचिव कृष्ण प्रसाद आचार्य, शाखा 
Read more
जनज्योति क्याम्पसका सहायक प्राध्यापक लक्ष्मी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा क्याम्पसका प्राध्यापक कर्मचारीद्वारा स्थापित अक्षयकोषमा रू २,२२२ (अक्षरेपी दुई हजार दुई सय वाइस रूपैया) सहयोग गर्नु भएकोमा उहाँलाई हार्दिक धन्यवाद दिदै जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
Read more
हरितालिका (तिज) पर्व २०७९ काे अवसरमा जनज्याेति क्याम्पस, अतिरिक्त क्रियाकलाप समितिद्वारा तिज विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भयाे । क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई लगायत सम्पूर्ण प्राध्यापक कर्मचारीहरूकाे उपस्थितिमा भएकाे कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभाका माध्यमबाट भरपुर मनाेरञ्जन गरेका थिए । वि.एड. दाेस्राे वर्षमा अध्ययनरत छात्रा अमृता पाेख्रेलकाे अध्यतामा भएकाे कार्यक्रमकाे सञ्चालन वि.वि.एस. चाैथाे वर्षका विद्यार्थीहरू सचिन श्रेष्ठ, 
Read more
१६ साउन २०७९, भिमाद जनज्योति क्याम्पस भिमादमा तनहुँ क्षेत्र नं. २ का संघीय सांसद एवम् क्याम्पस सल्लाहकार माननीय केदार सिग्देल भिमाद न.पा. प्रमुख तथा क्याम्पस अनुगमन एवम् मूल्याङ्कन समिति संयोजक श्री दधिराज सुवेदी, उप–प्रमुख एवम् आजिवन सदस्य श्री शारदा खनाल, ने.क.पा. एमाले नगर कमिटि अध्यक्ष ईमान बहादुर थापा, सचिवालय सदस्य निराज खनाल द्वारा क्याम्पसको पुस्तकालय एवम् अन्य विभिन्न पक्षहरूको अनुगमन 
Read more
असार १७, २०७९जनज्योति क्याम्पस, अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न १४ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा सन्ध्या गैह्रे, रिम नारायण श्रेष्ठ तथा अमृत परियार क्रमशः प्रथम, द्वितीय तथा तृतीय भएका थिए । अतिरिक्त क्रियाकलाप समिति सदस्य एवं स्ववियू सभापति सुनिल 
Read more
जनज्योति क्याम्पस भिमाद ६ तनहुँमा मिति २०७९ जेठ २९ देखि ३१ गतेसम्म गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रक्रियाका लागि विश्वविद्यालय अनुदान आयोग (UGC) द्वारा गठित समकक्षी अध्ययन टोली (PRT-संयोजक प्रा.डा. इन्दु आचार्य रUGC स्टाफ सदस्य नविना चौलागाई) ले तिन दिने प्रारम्भिक अध्ययन सम्पन्न गरी क्याम्पस सञ्चालक समिति अध्यक्ष समक्ष आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गरेको छ ।यस अघि टोलीले क्याम्पस सरोकार 
Read more