Janajyoti Campus

Author: admin

प्रथम पटक सूचना प्रकाशित मिति: २०८१/११/१३ गते विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि २०८१ तथा उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन (पहिलो संसोधन) निर्देशिका, २०८० अनुरुप उच्च शिक्षामा पहुँच अभिवृद्धिका लागि अपाङ्गता भएका, आर्थिक रूपले विपन्न वा दलित, शहीद तथा द्वन्द्व पीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरुप न्यूनतम् योग्यता पूरा गरेका आर्थिक वर्ष २०८१/०८२ 
Read more
जनज्योति क्याम्पस भिमाद-६, तनहुँ मिति २०८१ फागुन ०७ गते प्रजातन्त्र दिवसको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियन, जनज्योति क्याम्पस, भिमाद-६, तनहुँ को आयोजना तथा जनज्योति क्याम्पसको संरक्षकत्वमा माध्यमिक विद्यालय स्तरीय छात्र भलिवल प्रतियोगिता “स्वतन्त्र विद्यार्थी यूनियन भलिवल कप-२०८१” भव्यताका साथ अगाडि बढिरहेको छ । स्वतन्त्र विद्यार्थी यूनियनका सभापति विवश पराजुली (विनोद) को अध्यक्षता एवं क्याम्पस सञ्‍चालक समितिका अध्यक्ष, पूर्व आर्थिक मामिला 
Read more
आज मिति २०८१ फागुन ५ गतेका दिन जनज्योति क्याम्पसको सभा हलमा क्याम्पस सञ्चालक समिति, भिमाद नगरपालिका नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडा अध्यक्षहरू, विभिन्न उपसमितिहरू, क्याम्पस प्रमुख लगाएतको उपस्थितिका बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीत प्रकाश आलेको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा क्याम्पसको दिगो विकास र विद्यार्थीको बिचैमा कक्षा 
Read more
माघ २५, २०८१ अतिरिक्त क्रियाकलाप समिति जनज्योति क्याम्पस भिमाद तनहुँको आयोजनामा उत्प्रेरणा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मा प्रमुख अतिथि क्याम्पस प्रमुख केशवराज काफ्ले रहनुभएको थियो । जेसीआई नेपालका राष्ट्रिय प्रशिक्षक एवं युवा उद्यमी शिवप्रसाद भुसाल ले प्रशिक्षण गर्नुभएको कार्यक्रममा प्राध्यापक, कर्मचारी, पूर्व विद्यार्थी संघ, स्वतन्त्र 
Read more
माघ – ११, २०८१ जनज्योति क्यम्पस भिमाद – ६, तनहुँ नेपाल धितोपत्र बोर्ड, नीति अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नीति अनुसन्धान तथा प्रशिक्षण विभागका निर्देशक अमीर थापाले सहभागी विद्यार्थीहरूलाई पुँजी बजार सम्बन्धी आधारभूत जानकारी गराउनुभएको 
Read more