Janajyoti Campus

Author: admin

गुणस्तर विश्वसनिय प्रत्ययान प्राप्तिकाे चरण अन्तरर्गत रहेर क्याम्पसले तयार पारेको SSR इमेल मार्फत विश्वविद्यालय अनुदान आयोग, QAA, Division मा बुझाउने कार्य सम्पन्न भयो ।
Read more
गुणस्तर विश्वसनिय प्रत्ययानको प्राप्त गर्ने क्रममा रहको यस क्याम्पसले QAAकाे दोस्रो चरण अन्तरगत SSR लेखन कार्य IQAC र CMC बाट अनुमोदन गरी विश्वविद्यालय अनुदान आयोग गुणस्तर विश्वसनिय प्रत्ययान महाशाखामा बुझाउने तयारीमा पुगेको छ ।
Read more
२०७७ साउन १७, जनज्योति क्याम्पस भिमाद तनहुँमा क्याम्पसको वृहत गुरुयोजना एवम् SSR लेखन कार्यसम्बन्धी समिक्षा बैठक सञ्चालक समिति अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न भयो । गण्डकी सभा सदस्य माननीय सरीता गुरुङ्ग, ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका नगर प्रमुख किसान गुरुङ्ग, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवि राना, व्यास नगरपालिका उप–प्रमुख मिरा जोशी, नेकपा भिमाद नगर सचिव इमानबहादुर थापा, समाजसेवी 
Read more
ऋषिङ्ग गाउँपालिकाको अध्यक्ष एवम् यस क्याम्पसका पूर्व सञ्चालक समितिका सदस्य राजेन्द्रकृष्ण श्रेष्ठले क्याम्पसको पुस्तकालयको अवलोकन गर्नु भयो । अवलोकनका क्रममा विगतका दिनलाई स्मरण गर्दै वर्तमान आवश्यकता अनुसार पुस्तकालयलाई विकास र विस्तार गर्दै जाहोस् भन्ने शुभकामना दिदै क्याम्पसको भौतिक, शैक्षिक एवम् प्रशासनिक पक्षको प्रगतिको कामना गर्नु भयो ।
Read more