जनज्योति क्याम्पस सल्लाहकार सदस्य एवम् यस क्षेत्रका शैक्षिक धरोहर कोमलकान्त खनालको निधनको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभा क्याम्पस सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आलेको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति, सल्लाहकार सदस्य एवम् शोक सन्तप्त परिवार जनको उपस्थितीमा सम्पन्न भयो । श्रद्धाञ्जली सभामा सञ्चालक समिति उपाध्यक्ष काजिमान श्रेष्ठ, वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, संस्थापक सदस्य धु्रवराज सुवेदी, आजिवन सल्लाहकार चन्द्रप्रकाश सुवेदीले
…