Janajyoti Campus

Author: admin

जनज्योति क्याम्पसका सहायक प्राध्यापक लक्ष्मी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा क्याम्पसका प्राध्यापक कर्मचारीद्वारा स्थापित अक्षयकोषमा रू २,२२२ (अक्षरेपी दुई हजार दुई सय वाइस रूपैया) सहयोग गर्नु भएकोमा उहाँलाई हार्दिक धन्यवाद दिदै जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
Read more
हरितालिका (तिज) पर्व २०७९ काे अवसरमा जनज्याेति क्याम्पस, अतिरिक्त क्रियाकलाप समितिद्वारा तिज विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भयाे । क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई लगायत सम्पूर्ण प्राध्यापक कर्मचारीहरूकाे उपस्थितिमा भएकाे कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभाका माध्यमबाट भरपुर मनाेरञ्जन गरेका थिए । वि.एड. दाेस्राे वर्षमा अध्ययनरत छात्रा अमृता पाेख्रेलकाे अध्यतामा भएकाे कार्यक्रमकाे सञ्चालन वि.वि.एस. चाैथाे वर्षका विद्यार्थीहरू सचिन श्रेष्ठ, 
Read more
१६ साउन २०७९, भिमाद जनज्योति क्याम्पस भिमादमा तनहुँ क्षेत्र नं. २ का संघीय सांसद एवम् क्याम्पस सल्लाहकार माननीय केदार सिग्देल भिमाद न.पा. प्रमुख तथा क्याम्पस अनुगमन एवम् मूल्याङ्कन समिति संयोजक श्री दधिराज सुवेदी, उप–प्रमुख एवम् आजिवन सदस्य श्री शारदा खनाल, ने.क.पा. एमाले नगर कमिटि अध्यक्ष ईमान बहादुर थापा, सचिवालय सदस्य निराज खनाल द्वारा क्याम्पसको पुस्तकालय एवम् अन्य विभिन्न पक्षहरूको अनुगमन 
Read more
असार १७, २०७९जनज्योति क्याम्पस, अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न १४ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा सन्ध्या गैह्रे, रिम नारायण श्रेष्ठ तथा अमृत परियार क्रमशः प्रथम, द्वितीय तथा तृतीय भएका थिए । अतिरिक्त क्रियाकलाप समिति सदस्य एवं स्ववियू सभापति सुनिल 
Read more
जनज्योति क्याम्पस भिमाद ६ तनहुँमा मिति २०७९ जेठ २९ देखि ३१ गतेसम्म गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रक्रियाका लागि विश्वविद्यालय अनुदान आयोग (UGC) द्वारा गठित समकक्षी अध्ययन टोली (PRT-संयोजक प्रा.डा. इन्दु आचार्य रUGC स्टाफ सदस्य नविना चौलागाई) ले तिन दिने प्रारम्भिक अध्ययन सम्पन्न गरी क्याम्पस सञ्चालक समिति अध्यक्ष समक्ष आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गरेको छ ।यस अघि टोलीले क्याम्पस सरोकार 
Read more
जनज्योति क्याम्पसमा QAA प्रक्रियाको सन्दर्भमा विश्वविद्यालय अनुदान आयोग गुणस्तर सूनिश्चितता तथा प्रत्यायन माहाशाखाबाट समकक्षी अध्ययन समूह (PRT) अवलोकन पूर्व सरोकार पक्षहरुसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा एवम् सञ्चालक समितिका सदस्यहरु, सल्लाहकार सदस्यहरु, समाजिक परीक्षण समिति संयोजक, आन्तरीक शैक्षिक लेखापरीक्षण समिति संयोजक, आमन्त्रित सदस्यहरु, भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष, निर्माण उपभोक्ता समिति कोषाध्यक्ष, स्व.वि.यू. 
Read more