Janajyoti Campus

News & Events

अनुसन्धान व्यवस्थापन एकाइ (RMC), जनज्योति क्याम्पस, भिमाद तनहुँको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा प्राध्यकहरुका लागि मिति २०८३ जेठ ८ गतेदेखि शुरु भएको ३ दिने “Faculty Capacity Development Training and Workshop” मिति २०८३ जेष्ठ १० गते सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश 
Read more
अनुसन्धान व्यवस्थापन एकाइ (RMC), जनज्योति क्याम्पस, भिमाद तनहुँको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा प्राध्यकहरुका लागि ३ दिने “Faculty Capacity Development Training and Workshop” मिति २०८३ जेष्ठ ८ गतेदेखि शुभारम्भ गरिएको छ । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आलेले ब्यानर वाचन 
Read more
गण्डकी प्रदेश सरकार, शिक्षा विकास निर्देशनालयद्वारा ‘विपन्न तथा दलित छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत जनज्योति क्याम्पस, भिमाद मा अध्ययनरत छनोट हुनुभएका विद्यार्थीहरूको नामावली। क्र.सं. विद्यार्थीको नाम लिङ्ग जिल्ला स्थानीय तह वडा नं. अध्ययनरत तह ३७ KOPILA DUWADI महिला तनहुँ ऋषिङ्ग गा.पा. ५ स्नातक ४२ MADHU MAYA THAPA महिला तनहुँ घिरिङ गा.पा. ४ स्नातक ५० NABINA SUNUWAR महिला तनहुँ व्यास न.पा. १४ स्नातक 
Read more
जनज्योति क्याम्पस, भिमाद–६, तनहुँ आज मिति २०८३ साल वैशाख ११ गते शुक्रबारका दिन जनज्योति क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा अन्तरकक्षा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । समितिका संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले प्रमुख अतिथि रहनुभएको थियो । विभिन्न कक्षाका ८ समूहहरू बीच भएको प्रतिस्पर्धामा बिएड तृतीय वर्षका अर्चना गैरे, सुशीला श्रेष्ठ 
Read more
आज मिति २०८२ साल चैत ३० गतेका दिन जनज्योति क्याम्पस भिमादमा क्याम्पस सञ्चालक समिति प्राध्यापक कर्मचारी तथा विद्यार्थीहरूका बीच नव वर्ष २०८३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आले, सञ्चालक समिति सदस्य मिलन आले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई 
Read more
आज मिति २०८२ चैत्र २६ गते बिहीबारको दिन जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजना एवं भिमाद नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा क्याम्पसका प्राध्यापक-कर्मचारी एवं विद्यार्थीहरूका लागि स्वास्थ्य सम्बन्धी सचेतना, परामर्श एवं स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले लगायत 
Read more
मिति २०८२ मङ्सिर २९ गतेका दिन जनज्योति क्याम्पसको आयोजना एवम् गण्डकी प्रदेश लोकसेवा आयोगको समन्वयमा नव आगन्तुक विद्यार्थी स्वागत तथा लोकसेवा आयोग परीक्षा प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख केशवराज काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष, गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक ममिला मन्त्री एवम् प्रदेश सभा सदस्य माननीय श्री जीतप्रकाश आले, विशिष्ट अतिथि गण्डकी प्रदेश 
Read more
मङ्सिर १६ गते जनज्योति क्याम्पस, भिमाद जनज्योति क्याम्पस भिमाद तनहुँको १८ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री माननीय जीतप्रकाश आलेको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ। बयोवृद्ध समाजसेवी व्यक्तित्व पुण्यशील सुवेदी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशिष्ट अतिथि भिमाद नगरपालिका नगर प्रमुख दधिराज सुवेदी, भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल, 
Read more
आज मिति २०८२ साल कार्तिक २३ गते आइतबारका दिन जनज्योति क्याम्पसको बृहत्तर विकास र स्थायित्वका लागि भिमाद नगरपालिका क्याम्पस सञ्चालक समिति, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि क्याम्पस प्रशासन, प्राध्यापक कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, सल्लाहकार सदस्य पुष्पराज पराजुली 
Read more
आज मिति २०८२ साल भदौ १९ गते बिहीवारका दिन जनज्योति क्याम्पस सञ्‍चालक समितिका अध्यक्ष, गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आर्थिक मामिला मन्त्री माननीय जीत प्रकाश आलेको अध्यक्षतामा केही विधान संशोधन तथा विभिन्न वार्षिक प्रतिवेदन हरू माथि छलफल गर्दै, सुधारका उपायका सम्बन्धमा प्राप्त सुझावलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धताका साथ दीर्घकालीन महत्वका विभिन्न नीतिगत निर्णय गर्दै १८ औँ क्याम्पस सभा सम्पन्न 
Read more