आज मिति २०८२ साल कार्तिक २३ गते आइतबारका दिन जनज्योति क्याम्पसको बृहत्तर विकास र स्थायित्वका लागि भिमाद नगरपालिका क्याम्पस सञ्चालक समिति, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि क्याम्पस प्रशासन, प्राध्यापक कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, सल्लाहकार सदस्य पुष्पराज पराजुली
…