065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले आउदै गरेको विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् एवम् छठ पर्वको अवसर पारेर मिति २०७९ साल असोज ०९ गतेका दिन शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट सांगीतिक प्रस्तुती प्रदर्शन गरेका थिए भने क्याम्पस संचालक समिति सदस्य चुडामणी खनाल, क्याम्पस प्रमुख केशवराज काफ्ले लगायत प्राध्यापक, कर्मचारी, स्ववियू सभापति एवम् विद्यार्थीहरुले आ–आफ्नो तर्फबाट केही प्रस्तुती सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।

Photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *