Janajyoti Campus

Author: admin

मिति २०८२ जेष्ठ ८ गते अनुसन्धान व्यवस्थापन एकाइ (RMC) जनज्योति क्याम्पस, भिमाद तनहुँको आयोजना एवं विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा ३ दिने अनुसन्धान विधि सम्बन्धी कार्यशाला शुभारम्भ भएको छ। कार्यशालाको उद्घाटन गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले गर्नुभएको थियो । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठ, स्रोत व्यक्तिको रुपमा आउनुभएका उपप्राध्यापक विश्वराज 
Read more
PDF
Read more
मिति २०८२ वैशाख २० जनज्योति क्याम्पसमा स्नातक तह प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू को संयुक्त आयोजनामा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । तृतीय वर्षको छात्रा काशीका राना को अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं लगायत प्राध्यापक कर्मचारीहरू, स्वतन्त्र विद्यार्थी युनियन सभापति विप्लव भण्डारी, नेविसंघ सभापति 
Read more
जनज्योति क्याम्पस भिमाद-६, तनहुँ आज मिति २०८२ वैशाख १२ शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप समिति, जनज्योति क्याम्पस भिमाद, तनहुँद्वारा जनज्योति क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि अन्तर-कक्षा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्ले को प्रमुख आतिथ्यतामा भएको थियो। प्राध्यापक संघ सभापति हरिप्रसाद सुवेदीले 
Read more
जनज्योति क्याम्पस भिमाद-६, तनहुँ आज मिति २०८२ वैशाख १० बुधबारका दिन अतिरिक्त क्रियाकलाप समिति, जनज्योति क्याम्पस भीमाद, तनहुँ द्वारा प्राथमिक स्वास्थ्य केन्द्र भिमादसँगको समन्वयमा आयोजित जनजाति क्याम्पसका प्राध्यापक कर्मचारी एवं विद्यार्थीहरूको लागि स्वास्थ्य सम्बन्धी सचेतना एवं स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम क्याम्पस प्रमुख 
Read more
जनज्योति क्याम्पस भिमाद – ६, तनहुँआज मिति २०८१ चैत ३१ गते आइतवारका दिन अतिरिक्त क्रियाकलाप समितिका संयोजक तथा सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षता र प्रमुख अतिथि क्याम्पस प्रमुख केशवराज काफ्ले ज्यूको प्रमुख आतिथ्यतामा जनज्योति क्याम्पस भिमादका प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरूका बिच आउँदै गरेको वि.स. २०८२ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी सबैले जनज्योति क्याम्पसको 
Read more
जनज्योति क्याम्पस भिमाद-६, तनहुँ आज मिति २०८१ चैत्र २७ बुधवारका दिन जनज्योति क्याम्पस, भिमाद तनहुँ र आँवुखैरेनी क्याम्पस, आँवुखैरेनीका क्याम्पस संचालक समिति, प्राध्यापक, कर्मचारी एवम् विद्यार्थी प्रतिनिधिहरूका बिचमा अन्तर‌क्रिया एवम् अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीतप्रकाश आले, उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सञ्चालक समिति सदस्य जीवनाथ अर्याल 
Read more