Janajyoti Campus

Tracer Study Report हस्तान्तरण

जनज्योति क्याम्पस भिमाद, तनहुँको विद्यार्थी रोजगार, परामर्श एवम् गुनासो संकलन तथा समाधान समितिको सक्रियतामा तयार पारिएको Tracer Study Report समिति संयाेजक लक्ष्मी श्रेष्ठ लगायत समितिका सदस्यहरु बाट क्याम्पस स्टाफ बैठकमा क्याम्पस प्रमुख केशवराज काफ्लेलाई हस्तान्तरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *