Janajyoti Campus

Author: admin

२०८० पुष १०जनज्योति क्याम्पस भिमाद तनहुँको भू.पू. विद्यार्थी संघको भेला सम्पन्न भएको छ । संघका अध्यक्ष लाल वहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलाले सुनिल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । उक्त समितिमा उपाध्यक्ष रोमाया थापा, सचिव कमलकान्त सुवेदी, कोषाध्यक्ष लक्ष्मण थापा लगायत ११ सदस्यीय समिति गठन गरिएको छ ।उक्त कार्यक्रममा भू.पू. विद्यार्थी संघका संरक्षक तथा क्याम्पस प्रमुख केशवराज 
Read more
जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले आउदै गरेको विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् एवम् छठ पर्वको अवसर पारेर मिति २०८० साल असोज २६ गतेका दिन शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस संचालक समिति सदस्य कल्पना सुवेदी, क्याम्पस प्रमुख केशवराज काफ्ले, पूर्व क्याम्पस प्रमुख सीता देवी भट्टराई, प्राध्यापक 
Read more
आज मिति २०८०/०६/१८ का दिन जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजना एवम् भिमाद नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा डेङ्गी रोग नियन्त्रण सम्बन्धि सचेतना कर्यक्रम एवम् प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र, भिमादका प्रमुख डा. प्रशान्त मिश्रले डेङ्गी रोग र यसबारे कसरी बच्ने भन्ने बारेमा 
Read more