Janajyoti Campus

Author: admin

Click here
Read more
जनज्योति क्याम्पस, भिमाद, शिक्षा शास्त्र संकायको आयोजनामा विद्यार्थीहरू बीचमा Spelling Contest (हिज्जे प्रतियोगिता) सम्पन्न भएको छ । जनज्योति क्याम्पस शिक्षाशास्त्र सङ्काय प्रमुख हरिप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जम्मा नौ वटा समूहको सहभागिता रहेको थियो । कार्यक्रममा शुभकामना दिनुहुँदै क्याम्पस प्रमुख केशवराज काफ्लेले आयोजक लाई धन्यवाद दिनुहुँदै यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुहुँदै सहभागी र विजयी विद्यार्थीहरुलाई 
Read more
आज मिति २०८१ साल जेठ २३ गते बुधबारका दिन जनज्योति क्याम्पस मा नवनिर्वाचित सञ्चालक समिति, अनुगमन तथा मूल्याङ्कन समिति र सामाजिक परीक्षण समितिका पदाधिकारी एवं सदस्यहरू लाई बधाई एवं स्वागत् तथा निवर्तमान समितिका सदस्यलाई धन्यवाद कार्यक्रम सम्पन्न भयो । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री माननीय जित 
Read more
आज मिति २०८१ बैसाख २८ गते शुक्रवारका दिन जनज्योति क्याम्पस भिमाद, अतिरिक्त क्रियाकलाप समिति द्वारा क्याम्पस प्रमुख केशबराज काफ्लेको प्रमुख आतिथ्यतामा जनज्योति क्याम्पस, अतिरिक्त क्रियाकलाप समिति संयोजक तथा सहायक क्याम्पस प्रमुख शिबदत्त चापागाईंको अध्यक्षतामा बिद्यार्थीहरु बीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नौ समूह ले सहभागीता जनाएका थिए भने बि.एड. चौथो बर्षका बिद्यार्थीहरु मिलन रिजाल, दुर्गा बि क र 
Read more
मिति २०८० चैत्र २९ गते बिहिबारका दिन काठमाडौ मेडिकल कलेज पब्लिक लिमिटेडको प्राबिधिक सहयोग, जनज्योति क्याम्पस भिमाद तनहुँको अयोजना तथा जनज्योति मा वि , नेपाल अौषधि ब्यबसायि संघ गण्डकी प्रदेश र युवा क्लब भिमादको सह- आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा 
Read more
चैत्र २३ गते जनज्योति क्याम्पस, भिमाद जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औँ वार्षिकोत्सव, भवन उद्घाटन एवं पाँचौं अधिवेशन गणतन्त्र नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका माननीय आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको अध्यक्षता एवं भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा प्रथम महिला सविता पौडेल, 
Read more