Janajyoti Campus

Author: admin

माघ २५, २०८१ अतिरिक्त क्रियाकलाप समिति जनज्योति क्याम्पस भिमाद तनहुँको आयोजनामा उत्प्रेरणा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मा प्रमुख अतिथि क्याम्पस प्रमुख केशवराज काफ्ले रहनुभएको थियो । जेसीआई नेपालका राष्ट्रिय प्रशिक्षक एवं युवा उद्यमी शिवप्रसाद भुसाल ले प्रशिक्षण गर्नुभएको कार्यक्रममा प्राध्यापक, कर्मचारी, पूर्व विद्यार्थी संघ, स्वतन्त्र 
Read more
माघ – ११, २०८१ जनज्योति क्यम्पस भिमाद – ६, तनहुँ नेपाल धितोपत्र बोर्ड, नीति अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नीति अनुसन्धान तथा प्रशिक्षण विभागका निर्देशक अमीर थापाले सहभागी विद्यार्थीहरूलाई पुँजी बजार सम्बन्धी आधारभूत जानकारी गराउनुभएको 
Read more
Links
Read more
मङ्सिर १६ गते जनज्योति क्याम्पस, भिमाद जनज्योति क्याम्पस भिमाद तनहुँको १७ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय शंकर भण्डारीको प्रमुख आतिथ्यता र क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री माननीय जीतप्रकाश आलेको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथि प्रतिनिधि सभाका निवर्तमान सांसद केदार सिग्देल, भिमाद नगरपालिका नगर 
Read more