मिति २०८२ वैशाख २० जनज्योति क्याम्पसमा स्नातक तह प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू को संयुक्त आयोजनामा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । तृतीय वर्षको छात्रा काशीका राना को अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं लगायत प्राध्यापक कर्मचारीहरू, स्वतन्त्र विद्यार्थी युनियन सभापति विप्लव भण्डारी, नेविसंघ सभापति
…