मिति २०७७ चैत्र २७ गते, जनज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री जीतप्रकाश आलेको अध्यक्षता एवं भिमाद नगर पालिका नगर प्रमुख मेखवहादुर थापाको प्रमुख आथिथ्यतामा जनज्योति क्याम्पसको आफ्नो १३औं वाषिकोत्सव तथा क्याम्पस सभा सम्पन्न भयो । उक्त कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने घिरिङ गाउँपालिकाका अध्यक्ष रनवहादुर राना, भिमाद नगरपालिक उप–प्रमुख शारदा खनाल, वरिष्ठ
…