Janajyoti Campus

Author: admin

जनज्योति क्याम्पस भिमाद, तनहुँमा नव वर्ष २०७९ को पावन अबसरमा प्राध्यापक-कर्मचारी एवम् विद्यार्थीहरुबिच शुभकामना आदान-प्रदान कार्यक्रम अतिरिक्त क्रियाकलाप समिती संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षता सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशवराज काफ्ले लगायत सम्पूर्ण प्राध्यापक-कर्मचारीहरू, स्वबियु सभापति सुनिल श्रेष्ठ एवम् सम्पूर्ण विद्यार्थीहरूले एक आपसमा शुभकामना आदान-प्रदान गर्नुभएको कार्यक्रममा उपस्थित सम्पूर्ण प्राध्यापक , कर्मचारी एवम् विद्यार्थीहरूलाई ECA सदस्य 
Read more
परोपकारी सँस्था ”सेवाका लागि युवा” पोखरा, कास्कीको आयोजना एवम् युवा रेडक्रस सर्कल, जनज्योति क्याम्पसको समन्वयमा जनज्योति क्याम्पसमा छात्राहरूको लागि अति आवश्यक स्यानिटरी प्याड, मास्क एवम् स्यानिटाइजर एक कार्यक्रमका बिच सँस्थाको तर्फबाट छेवाङ्ग कर्मा तामङ्ग ले क्याम्पस प्रमुख केशवराज काफ्लेलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले यस किसिमको कार्यले युवाहरुलाई सहि बाटोमा हिडाउन सहयोग मिल्ने बताउदै आयोजकलाई क्याम्पसको 
Read more
मिति २०७८ चैत्र २५ गते जनज्योति क्याम्पस भिमादको १४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रदेश आन्तरिक मामिला मन्त्री डाेबाटे बि.क को प्रमुख आतिथ्यमा क्याम्पस संचालक समिति अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विषेश अतिथि भिमाद न.पा. उपप्रमुख शारदा खनाल, क्याम्पस अनुगमन तथा मूल्याङ्कन समिति संयाेजक दधिराज सुवेदी , आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, आँबुखैरेनी 
Read more
जनज्योति क्याम्पस भिमाद, तनहुँमा स्नातक तह प्रथम वर्षमा शैक्षिक वर्ष २०७८/७९ का लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि स्वागत् एवम् अभिमुखिकरण कार्यक्रम अतिरिक्त क्रियाकलाप समिती संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको वर्तमान बस्तुस्थिती, भावी योजना, QAA प्रक्रियाको सन्दर्भमा विद्यमान अवस्था, सामुदायिक क्याम्पसको बाध्यता लगायत बिविध गतिविधिका बारेमा प्रकाश 
Read more