Janajyoti Campus

Author: admin

जनज्योति क्याम्पस भिमाद ६ तनहुँमा मिति २०७९ जेठ २९ देखि ३१ गतेसम्म गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रक्रियाका लागि विश्वविद्यालय अनुदान आयोग (UGC) द्वारा गठित समकक्षी अध्ययन टोली (PRT-संयोजक प्रा.डा. इन्दु आचार्य रUGC स्टाफ सदस्य नविना चौलागाई) ले तिन दिने प्रारम्भिक अध्ययन सम्पन्न गरी क्याम्पस सञ्चालक समिति अध्यक्ष समक्ष आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गरेको छ ।यस अघि टोलीले क्याम्पस सरोकार 
Read more
जनज्योति क्याम्पसमा QAA प्रक्रियाको सन्दर्भमा विश्वविद्यालय अनुदान आयोग गुणस्तर सूनिश्चितता तथा प्रत्यायन माहाशाखाबाट समकक्षी अध्ययन समूह (PRT) अवलोकन पूर्व सरोकार पक्षहरुसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा एवम् सञ्चालक समितिका सदस्यहरु, सल्लाहकार सदस्यहरु, समाजिक परीक्षण समिति संयोजक, आन्तरीक शैक्षिक लेखापरीक्षण समिति संयोजक, आमन्त्रित सदस्यहरु, भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष, निर्माण उपभोक्ता समिति कोषाध्यक्ष, स्व.वि.यू. 
Read more
सुर्य नेपाल प्रा.लि. सेराटारद्वारा जनज्योति क्याम्पसको गुणस्तर वृद्धि गर्ने उद्देश्यले उपकरण खरिद गर्न रु ७,००,०००/- अक्षेरुपी सात लाख सहयोग गर्नु भएकाेमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछाैं । Facebook
Read more
जनज्योति क्याम्पस भिमाद तनहुँमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी नवनिर्वाचित जनप्रतिनिधि हरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । भिमाद न पा प्रमुख पदमा विजयी हुनुहुने जनज्योति क्याम्पस आजीवन सल्लाहकार एवम् क्याम्पस अनुगमन एवं मूल्यांकन समिति संयोजक श्री दधिराज सुवेदी, उपप्रमुख पदमा विजयी हुनुहुने क्याम्पस आजीवन सदस्य शारदा खनाल, ऋषिङ्ग गाउँपालिका अध्यक्ष मा सञ्चालक समिति का पूर्व सदस्य 
Read more