Janajyoti Campus

Author: admin

जनज्योति क्याम्पसले आफ्नो १५औं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै समुदाय संगको समन्वयमा मिति २०७९ माघ १८ गतेका दिन वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आले तथा भिमाद न.पा.का नगर प्रमुख दधिराज सुवेदीले पहिलो र दोस्रो रक्तदाता क्रमशः दीपक भट्टराई र चिन बहादुर थापालाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको 
Read more
आज मिति २०७९/०९/१९ गतेका दिन जनज्योति क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले आफ्नो जन्मदिनको अवसर पारेर जनज्योति क्याम्पसको पुस्तकालयका लागि रु ५५०० मूल्य बराबरका विभिन्न विषयका १० थान पुस्तक सहायक प्राध्यापक नारायण मर्सेनी मार्फत शिक्षाशास्त्र सङ्काय प्रमुख हरिप्रसाद सुवेदीको उपस्थितिमा क्याम्पस प्रमुख केशवराज काफ्लेलाई हस्तान्तरण गर्नुभयो । जनज्योति क्याम्पस परिवार अस्वस्थताका कारण घरमा नै स्वास्थ्य लाभ गरिरहँदा समेत उहाँले क्याम्पस 
Read more
२३ मंसिर २०७९ जनज्योति क्याम्पस भिमादमा २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा एवम् प्रदेश सभा सदस्यलाई वधाई, शुभकामना एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । तनहुँ क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, जनज्योति क्याम्पस सञ्चालक समिति अध्यक्ष एवम् तनहुँ क्षेत्र नं. २ प्रदेश २ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य जीतप्रकाश आले, भिमाद न.पा.का 
Read more
जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजना तथा NMB Bank भिमाद शाखाको सहयोगमा क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा वित्तीय सचेतना तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भयो । अतिरिक्त क्रियाकलाप समिति संयोजक शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष जीतप्रकाश आलेले कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुहुदै यस्ता रचनात्मक कार्यक्रमले विद्यार्थी एवं सस्थाको वृत्ति विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नु 
Read more
जनज्योति क्याम्पस आन्तरिक गुणस्तर विश्वसनीय समिति (IQAC) को आयोजनामा मिति २०७९ साल असोज ३१ गतेका दिन IQAC, प्राध्यापक र विद्यार्थीहरु विच शैक्षिक गुणस्तर अभीवृद्धि एवम् विद्यार्थीका गुनासाका सम्बन्धमा जानकारी लिने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।IQAC संयोजक शिवदत्त चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत् मन्तब्य प्राध्यापक संघ सभापति हरि प्रसाद सुवेदीले गर्नु भएको थियो । IQAC सदस्य एवम् संञ्चालक समितिका 
Read more