Janajyoti Campus

Author: admin

मिति २०८२ मङ्सिर २९ गतेका दिन जनज्योति क्याम्पसको आयोजना एवम् गण्डकी प्रदेश लोकसेवा आयोगको समन्वयमा नव आगन्तुक विद्यार्थी स्वागत तथा लोकसेवा आयोग परीक्षा प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख केशवराज काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष, गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक ममिला मन्त्री एवम् प्रदेश सभा सदस्य माननीय श्री जीतप्रकाश आले, विशिष्ट अतिथि गण्डकी प्रदेश 
Read more
मङ्सिर १६ गते जनज्योति क्याम्पस, भिमाद जनज्योति क्याम्पस भिमाद तनहुँको १८ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री माननीय जीतप्रकाश आलेको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ। बयोवृद्ध समाजसेवी व्यक्तित्व पुण्यशील सुवेदी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशिष्ट अतिथि भिमाद नगरपालिका नगर प्रमुख दधिराज सुवेदी, भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल, 
Read more
आज मिति २०८२ साल कार्तिक २३ गते आइतबारका दिन जनज्योति क्याम्पसको बृहत्तर विकास र स्थायित्वका लागि भिमाद नगरपालिका क्याम्पस सञ्चालक समिति, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि क्याम्पस प्रशासन, प्राध्यापक कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, सल्लाहकार सदस्य पुष्पराज पराजुली 
Read more
आज मिति २०८२ साल भदौ १९ गते बिहीवारका दिन जनज्योति क्याम्पस सञ्‍चालक समितिका अध्यक्ष, गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आर्थिक मामिला मन्त्री माननीय जीत प्रकाश आलेको अध्यक्षतामा केही विधान संशोधन तथा विभिन्न वार्षिक प्रतिवेदन हरू माथि छलफल गर्दै, सुधारका उपायका सम्बन्धमा प्राप्त सुझावलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धताका साथ दीर्घकालीन महत्वका विभिन्न नीतिगत निर्णय गर्दै १८ औँ क्याम्पस सभा सम्पन्न 
Read more