जनज्योति क्याम्पसका सहायक प्राध्यापक लक्ष्मी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा क्याम्पसका प्राध्यापक कर्मचारीद्वारा स्थापित अक्षयकोषमा रू २,२२२ (अक्षरेपी दुई हजार दुई सय वाइस रूपैया) सहयोग गर्नु भएकोमा उहाँलाई हार्दिक धन्यवाद दिदै जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
Leave a Reply