२०७८ आश्विन २०
जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा बडादशै एवम् शुभदिपावली २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले लगायत सम्पूर्ण प्राध्यापकहरुले शुभकामना व्यक्त गर्नुभएको थियो भने विद्यार्थीहरुले आआफ्नो व्यक्तिगत एवम् सामूहिक प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply