Janajyoti Campus

विदाई तथा फेरिभेटौला कार्यक्रम सम्पन्न

वि.सं. २०७१ सालमा यस क्याम्पस को सहायक प्राध्यापक पदमा नियुक्ति लिई अनवरत सेवा गर्दै अाउनु भएकी सहायक प्राध्यापक सुकला उपाध्यायले यस क्याम्पसबाट स्वैच्छिक अवकास लिनु भएकोमा जनज्योति क्याम्पस परिवार तथा जनज्योति क्याम्पस प्राध्यापक संघ द्वारा विदाई तथा फेरिभेटौला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बिद्यार्थी तथा प्राध्यापकहरुबाट वहाँको शैक्षिक योगदानको सम्मान प्रकट गर्दै अागामी सेवा निवृत्त जिबनको लागि सुख, शान्ति, समृद्धि, स्वास्थ तथा सामाजिक जिवनको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *