065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

भू.पू. विद्यार्थी संघको भेला सम्पन्न

२०८० पुष १०
जनज्योति क्याम्पस भिमाद तनहुँको भू.पू. विद्यार्थी संघको भेला सम्पन्न भएको छ । संघका अध्यक्ष लाल वहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलाले सुनिल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । उक्त समितिमा उपाध्यक्ष रोमाया थापा, सचिव कमलकान्त सुवेदी, कोषाध्यक्ष लक्ष्मण थापा लगायत ११ सदस्यीय समिति गठन गरिएको छ ।
उक्त कार्यक्रममा भू.पू. विद्यार्थी संघका संरक्षक तथा क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई सहायक प्राध्यापक राजु परियार, कमलकान्त सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *