नेपाल पब्लिक क्याम्पस संघका पूर्व केन्द्रीय अध्यक्ष एवं ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्याैपाने, त्रि. वि. शिक्षाशास्त्र संकायका पूर्व डिन प्रा.डा.कृष्णप्रसाद गौतम, म्याग्दे गाउँपालिका उपप्रमुख बालकृष्ण घिमिरे लगायतका महानुभावहरु द्धारा जनज्योति क्याम्पस भिमादको अवलोकन गरी सुझाव दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
उक्त अवसरमा न्यौपानेद्वारा पाहाडी क्षेत्रमा समुदायको पहलमा स्थापित क्याम्पसले भौतिक एवम् शैक्षिक क्षेत्रमा महत्व पूर्ण फडको मारेको कुरा बताउनु भयो । उच्च शिक्षामा जनस्थरबाट सञ्चालित सामुदायिक क्याम्पसको लगानी र सहयोग उदारणिय रहेको कुरा व्यक्त गर्दै क्याम्पसको उत्तरत्तर प्रगतिको कामना गर्नु भयो र गुणस्तर मान्यता प्राप्त गर्ने अभियानमा सफलता मिलोस भन्दै हार्दिक शुभकामना दिनु भएको छ ।
Leave a Reply