065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

ऋषिङ्ग गाउँपालिकाको अध्यक्षद्वारा जनज्योति क्याम्पसको पुस्तकालयको अवलोकन

ऋषिङ्ग गाउँपालिकाको अध्यक्ष एवम् यस क्याम्पसका पूर्व सञ्चालक समितिका सदस्य राजेन्द्रकृष्ण श्रेष्ठले क्याम्पसको पुस्तकालयको अवलोकन गर्नु भयो । अवलोकनका क्रममा विगतका दिनलाई स्मरण गर्दै वर्तमान आवश्यकता अनुसार पुस्तकालयलाई विकास र विस्तार गर्दै जाहोस् भन्ने शुभकामना दिदै क्याम्पसको भौतिक, शैक्षिक एवम् प्रशासनिक पक्षको प्रगतिको कामना गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *